ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

असार २४ गतेबाट खोप आपूर्ति सुरु

काठमाडौं,असार १९ । सरकारले चिनियाँ कम्पनी सिनोफार्मसँग भेरोसेल खोप खरीदका लागि सम्झौता गरेको छ ।

सम्झौता गरेअनुसार असार २४ गतेबाट खोप आपूर्ति सुरु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *