ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अमेरिकाले ३२ करोड बराबरको स्वास्थ सामग्री सहयोग गर्ने घोषणा

काठमाडौं ,वैशाख ३० । अमेरिकाले कोरोना महामारी तीव्र रुपले नेपालमा फैलिएको बेला कोभिड-१९ महामारीविरुद्ध थप ३२ करोड बराबरको स्वास्थ्य सामाग्री नेपाललाई सहयोग गर्ने घोषणा गरेको छ ।

अमेरिकी इन्डो–प्यासेफिक कमान्डले अत्यावश्यक अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *