ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोनाका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाले ज्यान गुमाए

काठमाडौं वैशाख ३० । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ सय १४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको मृत्यु भएसंगै हालसम्म नेपालमा ४ हजार ४ सय ६६ जनाको ज्यान गएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर ८९६० जनामा संक्रमण पुष्टि भएका छन् ।

एक लाख ५ हजार २ यस ७ संकृय संक्रमित रहेका मध्ये एक लाख ५ हजार२ सय ७ जना आइशुलेशनमा हुदाँ ४ सय ९७ जना क्वारेन्टिनमा रहेका छन् । २५ घण्टामा ५ हजार ५५ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *