स्टार अस्पतालले गर्यो एनआइसियु सेवा सुरु फागुन ७ ,काठमाडौं । स्टार अस्पतालले ६ बेडको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) सेवा सुरु गरेको हो ।...