प्राथमिकता निर्धारण गरेपनि खोप वितरण पहुँच र पावरको आधारमा लगाइयो काठमाडौ,जेठ २८ l चीन सरकराले सहयोग स्वरुप नेपाल सरकारलाई गएको हप्ता १० लाख डोज भेरोसेल खोप उपलब्ध गराएको थियो ।...