नेतृत्व युवालाई हस्तान्तरण गर्ने कुरा आवेग र उत्तेजनामा घोषणा गर्ने विषय होइन : मन्त्री पुन पछिल्लो समय दुई ठूला दल नेपाली नेकपा र नेपाली काँग्रेस महाधिवेशनको संघारमा छन् । पाटि गुट र उपगुटमा विभक्त भएका...