कोरोना विरुद्धकाे खोप आजबाट सुरु, प्रधानमन्त्रीले उद्घाटन गर्दा पहिलो खोप डा.सागर राजभण्डारी र दोस्रो खोप डा. अनुप बास्तोलालाई भारत सरकारले अनुदान स्वरुप प्रदान गरेको १० लाख खोप आजबाट देशभरका नागरिकहरुलाई लगाउन सुरु हुदैं छ । कोरोना विरुद्धको खोप...