उडान प्रतिबन्ध हटाउने ईयूको सङ्केत नेपाली हवाई सेवा प्रदायकलाई उडानमा प्रतिबन्ध लगाएको लामो समय पछि युरोपेली सङ्घ (ईयू) ले उडान अनुमति दिने संकेत गरेको छ...