एकै दिन ३ सय ९३ आधारभूत अस्पताल शिलान्यास, जनशक्ती तथा स्रोत व्यवस्थापनमा विज्ञको सुझाव सरकारले देशका ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि एकैदिन अस्पताल भवनको शिलान्यास गरेको छ । २०७४ साल...