ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुवास नेम्वाङको अहिले ११ बजे राजकीय सम्मानकासाथअन्तिम संस्कार गरिदै

काठमाडौं भदौ २८ ।नेपका एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिंदैछ ।

नेम्वाङको सोमबार राति निधन भएको थियो । दुई दिनसम्म पार्टी कार्यालय, च्यासलमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार बालुवाटारस्थित निवासमा लगिएको छ ।

आज ११ बजे पशुपति आर्यघाटमा किरात संस्कृति अनुसार अन्तिम संस्कार गरिने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *