ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु

एजेन्सी, भदौ २८ ।लिबियामा बाढीमा परी ५ हजार बढीको मृत्यु भएको एक जना मन्त्रीले बताएका छन् ।

लिबियाका एकजना मन्त्री हिशाम चकियोतले ५ हजार ३०० जनाको मृत्यु भएको बीबीसीसँग बताएका हुन् ।

आपतकालीन उद्धारमा खटिएका अधिकारीहरुले १० हजार जना बेपत्ता भएको र ३० हजार जना मानिस विस्थापित भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *