एशिया कप : भारत फाइनलमा, पाकिस्तान र श्रीलंका कुन पुग्ला फाइनलमा ?

काठमाडौं भदौं २७ । श्रीलंकालाई हराउदै भारत एसीसी एसिया कप क्रिकेटको फाइनलमा पुगेको छ । मंगलबार भारतले श्रीलंकालाई ४१ रनले पारजित गर्दैं फाइनल पुगेको हो ।
भोली हुने पाकिस्तान र श्रीलंकाको खेलले फाइनल पुग्ने अर्को टोलीको टुंगो लगाउने छ । यस खेलमा विजेता बन्ने टोली फाइनलमा पुग्ने छ ।फाइनल खेल आईतबार हुनेछ ।