ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो एक बजेसम्म पार्टी कार्यालय र त्यसपछि निवास बालुबाटारमा राखिने

काठमाडौं भदौं २७ । नेकपा एमालेका उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पार्थिव सरिरलाई श्रदाञ्जलीका लागि दिउँसो १ बजे पछि उनको निवास बालुवाटारमा राखिने भएको छ ।

हिजो निधन भएका नेम्वाङको पार्थिव शरिर एमाले पार्टी कार्यालय च्सलमा राखिएको छ ।  

उनको किराती परम्परा अनुसार भोली अन्तिम संस्कार गरिने भएको छ । अन्तिम सरकार हुने दिन सरकारले सार्वजनीक विदाको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *