ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको निधन, राजकिय सम्मनकासाथ विदाई गरिने

काठमाडौं भदौं २६ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको हो ।

सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी गरेको छ ।

उनको पार्थिव शरीर हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *