ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एसियाड बक्सिङ टोलीलाई इन्फिनिटीको ट्रयाकसुट

काठमाडौं, भदौ २२। चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने बक्सिङ टोलीलाई इन्फिनिटी एक्टिभ वेर्सले प्रोत्साहन स्वरुप ट्रयाकसुट प्रदान गरेको छ ।

हाङझाव एसियाडमा सहभागी हुने १३ खेलाडी, ४ प्रशिक्षक र मुख्य प्रशिक्षक गरी १८ जनालाई ट्रयाकसुट प्रदान गरिएको हो ।

टोलीलाई इन्फिनिटीका प्रवीण गुरुङ र सौरभ गुरुङले एक कार्यक्रमबीच ट्रयाकसुट प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *