ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालको ड्रेसिङ रुममा विराट, हार्दिकसम्म

काठमाडौं भदौं १९ । नेपालले एसिया कपमा मुल्तानसँग पहिलो खेल खेल्दा पनि नेपालबाट केही समर्थक आफ्नो टोलीको हौसला बढाउन पाकिस्तान पुगेका थिए ।

सोमबार श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय रंगशाला बलियो भारतसँग दोस्रो खेल खेल्दा नेपाली समर्थकको उपस्थिती पनि उस्तै थियो ।

नेपाली खेलले विश्वको ध्यान खिच्दा भारतका खेलाडीले नेपाली खेलाडीको प्रसम्सा मात्र गरेन्न ड्रेसिङ रुपमा नै पुगेर नेपाली खेलाडीलाई बधाई दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *