ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालले दियो भारतलाई २ सय ३१ रनको लक्ष

काठमाडौं भदौं १८ । एशियाकपमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४८ दशमलव २ ओभरमा आउट हुदैं २ सय ३० रन बनाएको थियो ।

नेपालका लागि ओपनर आरिफ सेखले किर्तिमानी अर्धसतिय पारी खेल्दा सोमपाल कामी २ रनले अर्धसतक बनाउन चुके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *