नेपालको सय कटाउदाँ ४ विकेट पतन

काठमाडौं भदौं १८ । एशियाकपमा भारद्ध विरुद्ध ब्याटिङ गरेको नेपालको ४ विकेट पतन भएको छ ।
पहिलो विकेटमा कुशल भुर्तेल आउट भए भने दोस्रोमा भिम सार्की ।
त्यस्तै कप्तान रोहित पौडेल तेस्रो विकेटका रुपमा पेवेलीन फर्किएक भने कुशल मल्ल चौथो विकेटको रुपमा आउट भए । नेपालले २३ ओभरमा १ सय ७ रन बनाएको छ ।