ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कुशल भुर्तेल ३८ रन अवाउदैं आउट

काठमाडौं भदौं १८ । एसिया कपमा नेपालले टेष्ट राष्ट्र भारतविरुद्ध नेपालको पहिलो विकेट गुमेको छ ।

नेपालले ९.५ ओभरमा पहिलो विकेट गुमाएको छ । कुशल २५ बलमा ३८ रन बनाएर आउट भएका छन् । ९.५ ओभरको खेल सकिँदा नेपालले एक विकेट गुमाएर ६५ रन जोडेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *