ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

भारत विरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं भदौं १८ । एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको पल्लेकेले रंगशालामा भारतले टस जितेर बलिङ रोजेसँगै नेपालले पहिले ब्याटिङ गर्दैछ ।

समूह चरणको दोस्रो र अन्तिम खेलमा उत्रदै गर्दा दुवै टिमको नजर सुपर फोरमा हुनेछ ।

नेपालले विश्व क्रिकेटको ठुलो टिम भारतसँग पहिलो पटक भिड्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *