ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महानगरको गाडी रोके सिंहदरबारमा आगो बाल्दिने मेयर साहको चेतावनी

काठ्माण्डौ भदौ १६। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका छन् । सरकारले महानगरपालिकाको गाडी रोकेको भन्दै भोलिदेखि कुनै पनि गाडी रोके सिंहदरबारमा नै आगो लगाइदिने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा बालेनले लेखेका छन्, ‘आजको लागी केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *