ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

जिइएफको उपाध्यक्ष निर्वाचित भए अर्थमन्त्री महत

काठमाडौं भदौं ८ । अर्थमन्त्री प्रकाशसरण महत ग्लोबल इनभारोमेन्ट फ्यासिलिटी (जिइएफ)को उपाध्यक्ष निर्वाचित भएका छन् ।

ग्लोबल इनभारोमेन्ट फ्यासिलिटी (जिइएफ)को सातौं विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको हो ।

महत गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *