प्रतिनिधिसभा बैठक बस्दैं, के छ कार्यसूचीमा ?

काठमाडौं भदौं ७ । सुन प्ररणको अनुसन्धानका लागि आयोग बनाउने समहति पछि खुलेको संसद बैठक आज पनि बस्दैं छ ।
हिजोबाट हवरोध अटेपनि सांसदहरुको जुहरी भने कायम छ । हिजो विशेष समयमा सांसदहरुले दोहोरी नै खेले ।
प्रतिनिधिसभाको बैठक आज पनि बस्दैं छ । एक बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले “निर्वाचन आयोग, नेपालको पन्ध्रौँ वार्षिक प्रतिवेदन २०७७-०७८ र सोह्रौँ वार्षिक प्रतिवेदन २०७८-०७९” पेस गर्ने कार्यसूची रहेको छ ।