ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

केपी ओलीको अनुपस्थितीका कारण शिर्ष नेताको बैठक स्थगित

काठमाडौं भदौं ५ । केपी ओली अनुपस्थित भएपछि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि आजका लागि स्थगित भएको छ ।


सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक भोलि बुधबार बस्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *