ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सोमबार सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार?

काठमाडौ ,भदौ ४ l आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम छ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दैै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७ सय ५० रुपैयाँ कायम रहेको छ।हिजो आइतबार यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंले जनाएको छ।

महासंघका अनुसार आज १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ। हिजो आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *