ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुन प्रकरण: तस्करीको सुन गाल्न सुरु

काठमाडौं साउन ३० । मोटरसाइकलको ‘ब्रेकसु’भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्न सुरु भएको छ ।नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा सुन गाल्ने काम सुरु गरिएको हो ।

हिजो ब्रेकसुबाट सुन छुट्याउदाँ ६० किलो सात सय ८९ ग्राम तौल रहेको सुन गालेपछि अझै घट्न सक्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *