ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज शेयर बजार दोहोरो अंकले बिक्री

काठमाडौ,साउन २४ l पछिल्लो समय लगातार रुपमा गिरावट आएको शेयर बजारमा आज दोहोरो अंकको बढेको छ । साताको कारोबारको चौथो दिन आज बुधबार ४१.०६ अंकको सुधार आएको छ । आज ४१ अंकले बढेको शेयर बजार २०६०.९१ विन्दुमा पुगेको छ ।

आज २ सय ६५ कम्पनीका ५० लाख १० हजार ७ सय १६ कित्ता शेयर खरिद बिक्री हुँदा १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४ सय ६९ रुपैयाँको कारोबार भएको छ ।

आज ७.४८ अंकको सुधार आएको सेन्सेटिभ इन्डेक्स ३९३.०५ विन्दुमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *