सुनको मूल्य घट्यो

काठमाडौँ साउन २४ । आज बुधबार १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको जानकारी दिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार १०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ कायम थियो ।
हिजो मंगलबार सुनको मूल्य ३०० रुपैयाँले घटेर कारोबारमा आएको थियो । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो।