ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आज सुन र चाँदीको मूल्य घट्यो

काठमाडौ,साउन १८ l आज पनि सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै सुन र चाँदीकै मूल्य घटेको बताए छ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १४ सय २५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँ कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *