ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नक्कली शरणार्थी प्रकरण : थुनछेक बहस सकियो

काठमाडौँ  असार १ । नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस सकिएको छ ।

काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो ।

अभियुक्तहरुलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि छोड्ने भन्नेबारे शुक्रबारै अदालतले आदेश गर्ने तयारी गरेको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *