नागरिकता विधेयकमा अदालतले छिटो निर्णय गरिदिनुपर्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं जेठ ३० । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नागरिकता विधेयकमा अदालतले छिटो निर्णय गरिदिनुपर्ने बताएका छन् ।
बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले नेपाली नागरिकलाई नागरिकता दिन सरकार प्रतिवद्ध रहेको बताए ।
राष्ट्रपतिले प्रमाणिकरण गरेपछि अघिल्लो प्रकृया नपुगेको भन्दैं विरोध छ भने सर्वोच्चमा मुद्धा दर्ता भएको छ ।