ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोनाका सकृय संक्रमित ७ मा झर्यो

काठमाडौं जेठ ३० । नेपालमा कोरोनाका सकृय संक्रमितको संख्या ७ मा झरेको छ ।

पछिल्लो २४ घण्टामा कसैमा कोरोना नदेखिएको र ४ जना निको भएपछि संकृय संक्रमितको संख्या ७ मा झरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *