ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्री पन्ती सिता दाहाल अस्पताल भर्ना

फाइल फोटो

काठमाडौं जेठ २९ । प्रधानमन्त्री पुष्पकमल दाहालको पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ ।उनलाई सोमबार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

प्रधानमन्त्री पत्नी सीता दाहाल लामो समयदेखि जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी बाट पीडित छिन । चिकित्सकका अनुसार पूर्णरुपमा निको नहुने र रोकथाम मात्र गर्न सकिने रोग हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *