ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं जेठ २९ । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ४ सय १० जनामा नमुना परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ जना डिस्चार्ज भएपछि नेपालमा सकृय संक्रमितको सङ्ख्या ११ पुगेको छ ।

May be an image of 3 people and text

Leave a Reply

Your email address will not be published. Required fields are marked *