ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२ जनामा कोरोना संक्रमण,२ जना निको

काठमाडौं जेठ २८। नेपालमा कोरोनाका सकृय संक्रमितको सङ्ख्या १० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जना नयाँ संक्रमित थपिएको र सोही सङ्ख्यामा नै निको भएको घर फर्केको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सो अवधीमा ६ सय ९४ जनाको नमुना परिक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *