ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमण शुन्यमा झर्‍यो

काठमाडौ,जेठ २६ l स्वास्थ मन्त्रालयका अनुसार देशभरका विभिन्न स्थानबाट गरिएको १ हजार ३८ वटा नमुना परिक्षणमा एक जनामा पनि संक्रमण पुष्टि भएको छैन्।केही महिना अघि बढेको संक्रमणदर शुन्यमा झरेको छ ।

सोही समयमा ३ जना संक्रमण मुक्त भएका छन् lदेशभर संक्रिय संक्रमित ११ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *