ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ २५ l स्वास्थ मन्त्रालयका अनुसार देशभर बाट गरिएको ८सय ६ वटा नमुना परिक्षणमा २ जनामा संक्रमण पुष्टि भएको छ । भने उक्त समयमा ३ जना कोरोना मुक्त भएका छन् ।

देशभर संक्रिय संक्रमित संख्या १४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *