ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ २२ l स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार देशभरबाट ६ सय ७२ वटा नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको बताएको छ ।
सोही समयमा ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४ जना रशरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *