ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२४ घण्टामा कोरोना संक्रमण शुन्य, अनिवार्य माक्स हट्यो

काठमाडौं, जेठ २१ । नेपालमा कोरोनाका संकृय संक्रमितको संख्या १७ मा झरेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कसैमा संक्रमण पुष्टि भएन भने १ जना डिस्चार्ज भएका छन ।

७ सय ६० जनामा परिक्षण गर्दा शुन्यमा संक्रमण भएको हो ।यो संगै मन्त्रालयले अनिवार्य माक्सलाई समेत हटाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *