ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर २ जनामा संक्रमण पुष्टि

काठमाडौ,जेठ १९ l स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा देशभरबाट गरिएको ६ सय ६७ वटा नमुना परिक्षण गर्दा २ जनामा संक्रमित पुष्टि भएका छन् । भने उक्त समयमा ५ जना निको भएका छन् ।

देशभर सक्रिय संक्रमित संख्या १९ जना रहेका छन् ।देशभर खोप लगाउने संख्या १३ हजार ८ सयल३४ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *