ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ४ जनामा संक्रमण पुष्टि

काठमाडौ,जेठ १८ l स्वास्थ मन्त्रालयका अनुसार देशभरबाट गरिएको ७ सय ४० वटा नमुना परिक्षणमा ४ जनामा संक्रमित पुष्टि भएका छन् । उक्त समयमा ४ जना कोरोना मुक्त भएका छन् ।

देशभर सक्रमीत संक्रमित २२ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *