ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नौ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं जेठ १५ । पछिल्लो २४ घण्टामा नेपालमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ सय ३८ जनामा नमुना परिक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *