ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ १४ l स्वास्थ मन्त्रालयका अनुसार देशभरबाट गरिएको १ हजार ४५ वटा नमुना परिक्षणमा १४ जनामा संक्रमण पुष्टि भएको छ । भने उक्त समयमा ४ जना कोरोना मुक्त भएका छ।

देशभर संक्रिय संक्रमित ३३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *