ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपालमा कोरोनाका सकृय संक्रमित ३५ जना

काठमाडौं जेठ १३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ४ सय १२ जनामा नमुना परिक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा ४ जना निको भएसंगै नेपालमा सकृय संक्रमितको सङ्ख्या ३५ मा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *