ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ ११ l स्वास्थ मन्त्रालयका अनुसार गत चौबीस घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार ५ सय ८० जनामा परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर ४१ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *