ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ,जेठ १० l नेपालमा पछिल्लो चौबीस घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय ५४ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो।हाल देशभर ५३ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *