ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

गर्भवतीको मृत्युपछि सिन्धुली अस्पतालविरुद्ध आन्दोलन फिर्ता

काठमाडौ,जेठ १० l गर्भवतीको मृत्युपछि सिन्धुली अस्पतालविरुद्ध आन्दोलनमा उत्रेका आफन्तहरुले आन्दोलन फिर्ता लिएका छन्। अस्पताल प्रशासन, सरोकारवाला र पीडितपक्षबीच तीन बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।

मृतकका आफन्तले विरोधका फिर्ता लिएसँगै अस्पतालमा सेवा सुरु भएको छ। सहमति अनुसार घटनाका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन हुने छ। समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने सहमति पत्रमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *