ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्वर्णिम बाग्लेको जनरमा नीति तथा कार्यक्रम: परमपरा धान्न ल्याएको हो, धानेको छ (भिडियो सहित)

काठमाडौं,जेठ ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्ताबेज भएको र परम्परा धानेको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले नवीनता, ऊर्जा, प्रेरणा र महत्वकांक्षाको कसीमा उभिएर नीति तथा कार्यक्रम अझ राम्रो ल्याउन सकिने उल्लेख गरे ।

बाग्लेले नीति तथा कार्यक्रम र बजेट एक अर्कामा तालमेल हुनु पर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *