ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मदेश प्रदेश सरकारबाट बाहिरियो माओवादी

जनकपुर जेठ ९ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ। मंगलबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

जसपाले पेलेर लगेका कारण सरकारबाट बाहिरिने निर्णयमा माओवादी पुगेको बताइएको छ ।

माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले पनि सरकारबाट बाहिरिने निर्णय भएको पुष्टि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *