ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसदको शून्य समयको नाम परिवर्तन गरेर मन्त्रीले सुन्ने समय राख्न सांसदको प्रस्ताव

काठमाडौं जेठ ९ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसदको शून्य समयको नाम फेरेर मन्त्रीले सुन्ने राख्न प्रस्ताव गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद खतिवडाले शून्य समयको विषय सांसदहरुले नसुनेको भन्दैं मन्त्रीले सुन्ने राख्न प्रस्ताव गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *